Timro Manma - B-8EIGHT - Lyrics

तिम्रो मनमा सानो खाली ठाउँ छ

त्यो ठाउँमा बस्न देऊ न

मन मेरो खाली छ तिम्रो लागि नै

तिमी आइ माया भरिदेऊ  न

नाई-नाई-नाई अरु कोहि बसेको हेर्न म सक्दिन

नाई-नाई-नाई अरु कोहिलाई त्यो ठाउँ सुहाउँदैन


चैत बैशाख बाह्रै महिना तिम्रो साथमा हुन पाउ

हप्ताको सात दिनै सङ्गै बिहानीलाई हेर्न पाउ

हिउँदको चिसो होस या वर्षायामको झरी

बसन्तको फूल फूल्नेछ मनको आगन भरी

गृष्मको यो चर्को घामलाई छेक्ने म तिम्रो छहारी

शिशिरको हुरी बनि उडाउला नि मनको भरी

शरदमा romantic गीत "के यो माया हो" गाउँदै (के यो माया हो ?)

अङ्गाली मुटु छेउमा राख्ने छु म तिमीलाई सधैँ

दाज्न सक्दिन म तिमीलाई अरू सङ्ग

जब तिमी बिना फिक्का हुन्छ जिन्दगीको हरेक रङ्ग

नौलो हलचल जिन्दगीको किरण तिमी हौ

निर्धक्क हुन्छु जिन्दगीको दौडमा साथ तिमी छौ

नपत्त्याए साक्षी  छन् रातको जून र ताराहरू

सोध तिनलार्ई तिम्रो सम्झनामा कति खुशी हुन्छु

बसाई सर्यो मनले खोज्छ तिम्रो मनमा ठाँउ

आखाँको बाट हुँदै ठेगाना चाँहि मलाई बताउ


तिम्रो मनमा सानो खाली ठाउँ छ

त्यो ठाउँमा बस्न देऊ न

मन मेरो खाली छ तिम्रो लागि नै

तिमी आइ माया भरिदेऊ न

नाई-नाई-नाई अरु कोहि बसेको हेर्न म सक्दिन

नाई-नाई-नाई अरु कोहिलाई त्यो ठाउँ सुहाउँदैन


Look I, picture your face and write this lyrics to embrace

Every beat raps with the essence of purity

Up God is the witness, I am bluffing

You took away my heart and I can't stop thinking

And it's not just a song मेरा मन भित्रको भाव हो

भोक र निन्द्रा होइन, मेरो होश चाहिँ हराको हो

पोख्दै छु यो पानाको शब्दहरू तिम्रो लागि

So सुनिदेउ अनि भन, "What you think 'bout it, girl?"

I'm missing you, waiting for the time when

You come by my side and hold me tight

This rhymes that I design just to define

कति माया गर्छु तिमीलाई

त्यसैले सुन अनि सोध आफ्नो मनलाई

तिमी र मबाट बन्न सक्छौ के अब हामी

भन्दिन अरु केटा भन्दा छु म भिन्न तर

सय थरीको वाचा कसम तिमीलाई कदापी दिन्न

तिम्रो मुस्कानको निम्ति मेरै खुशी दिउँला बरू


Look into my eyes and you know what you mean to me

You got me hypnotized and the finest thing I've ever seen

Now let the world know about our love story

I wanna grow old with you till eternity

So all that I want from you is just a place in your heart

No matter how time passes, I'm always there by your side

'Cause you're all that I need and I'mma be the one to hold you down

So you can count on me for anything

Just let me feel a blank space in your heart


Take a look, I'm good guy

And I know you're good girl

Hey there, let me change your flavor

How we start our love story in a different Level

There are hundred guys

And thousand lies and I'm not the player

But I'm always on the moon

And you know it's me like Fayer

Every day it's celebration brighter like the summer

Together cuddling like a lover

So I keep it real feel

And I'm not about the swagger

Yes, I'm your Mr. Right

जस्तो सुकै दामी होस् you gotta get aside

अनि तिमी र म we can color of a better life

Better way of moving into better day

You and me we always great

Greater than this falling fade


तिम्रो मनमा सानो खाली ठाउँ छ (तिम्रो मनमा )

त्यो ठाउँमा बस्न देऊ न

मन मेरो खाली छ तिम्रो लागि नै

तिमी आइ माया भरिदेऊ  न

नाई-नाई-नाई अरु कोहि बसेको हेर्न म सक्दिन

नाई-नाई-नाई अरु कोहिलाई त्यो ठाउँ सुहाउँदैन


Songwriter: B-8EIGHT




Comments