त्यो संसार कस्तो होला
छरिएको छ मात्र खुशी
हेर न बतासभरि
तिमी र म, म र तिमी
त्यो संसार कस्तो होला
छरिएको छ मात्र खुशी
हेर न बतासभरि
तिमी र म, म र तिमी
शीतल-शीतल अनि
खुला मन्द झरी
हेर न जमिनभरी
पानीको पडलमा म र तिमी
तिम्रा सपना हुन सफा
अनन्त आकाश भरी
हुन् तारा सर तिम्रै निम्ति
उदाओस् चन्द्रमा पनि
रु रु, रु रु, रु रु रु रु
रु रु, रु रु, रु रु रु रु
इसारामै बोल तिमी
म बुझिरहन्छु
सपनीभरी गीत खोजी हिँड्छु
तिमी हाँसीरहनु
हिजोभन्दा अलि बेसि आज
चिनेँ तिमीलाई
यी चिन्ने प्रयासहरु
कति मिठा
यी सुन्ने प्रयासहरु
कति मिठा
बुझ्ने प्रयासहरु
कति मिठा
तिम्रा खुल्ने प्रयासहरु
मसँगै, मसँगै
त्यो संसार, त्यो संसार
त्यो संसार कस्तो होला
Songwriter: Bartika Eam Rai
छरिएको छ मात्र खुशी
हेर न बतासभरि
तिमी र म, म र तिमी
त्यो संसार कस्तो होला
छरिएको छ मात्र खुशी
हेर न बतासभरि
तिमी र म, म र तिमी
शीतल-शीतल अनि
खुला मन्द झरी
हेर न जमिनभरी
पानीको पडलमा म र तिमी
तिम्रा सपना हुन सफा
अनन्त आकाश भरी
हुन् तारा सर तिम्रै निम्ति
उदाओस् चन्द्रमा पनि
रु रु, रु रु, रु रु रु रु
रु रु, रु रु, रु रु रु रु
इसारामै बोल तिमी
म बुझिरहन्छु
सपनीभरी गीत खोजी हिँड्छु
तिमी हाँसीरहनु
हिजोभन्दा अलि बेसि आज
चिनेँ तिमीलाई
यी चिन्ने प्रयासहरु
कति मिठा
यी सुन्ने प्रयासहरु
कति मिठा
बुझ्ने प्रयासहरु
कति मिठा
तिम्रा खुल्ने प्रयासहरु
मसँगै, मसँगै
त्यो संसार, त्यो संसार
त्यो संसार कस्तो होला
Songwriter: Bartika Eam Rai
Comments
Post a Comment