Phool Tipne - Junu Rijal Kafle - Lyrics

फूल टिप्ने मन भए

हो…. फूल टिप्ने मन भए

नमान डर काँडाको

साइँला, साइँला, साइँला 

लाऊ लाऊ माया गाँउघरमै

नलाऊ नलाऊ नलाऊ टाढाको

नलाऊ नलाऊ नलाऊ टाढाको

नलाऊ नलाऊ नलाऊ टाढाको

नलाऊ नलाऊ नलाऊ टाढाको



हिउँचुलीको हिउँ जस्तै

चोखो छ यो मन

हो... हिउँचुलीको हिउँ जस्तै

चोखो छ यो मन

बिरानोको हुन्न भर

बिरानो को हुन्न भर

चिनेकैलाई देऊ जोबन

चिनेकैलाई देऊ जोबन


हाे... फूल टिप्ने मन भए



हाँस्दै नाच्दै लाऔँ माया

जिन्दगीको छैन भर

हो... हाँस्दै नाच्दै लाऔँ माया

जिन्दगीको छैन भर

तिम्रै सिन्दुर सिउँदोमा

तिम्रै सिन्दुर सिउँदोमा

लाउने छ मेरो रहर

हो... लाउने छ मेरो रहर



फूल टिप्ने मन भए

हो…. फूल टिप्ने मन भए

नमान डर काँडाको

साइँला, साइँला, साइँला 

लाऊ लाऊ माया गाँउघरमै

नलाऊ नलाऊ नलाऊ टाढाको

नलाऊ नलाऊ नलाऊ टाढाको

नलाऊ नलाऊ नलाऊ टाढाको

नलाऊ नलाऊ नलाऊ टाढाको


Songwriter: Raj Kumar Bagar

Comments