Ko Cha Ra - John Rai - Lyrics

 तररर रम्

तरर रम्

तररर रम् रम् रम्


को छ र तिमीलाई

को छ र तिमीलाई आज

बुझिदिने

तिम्रा मनका कुरा

तिम्रा मनका कुरा

सबै सोधिदिने

को छ र तिमीलाई

को छ र तिमीलाई आज

बुझिदिने

तिम्रा मनका कुरा

तिम्रा मनका कुरा

सबै सोधिदिने...


टरररर टररररर... 


आकाश छुने रहर

तिम्रो पनि कति होला

एक्लाई बस्दा आँसु

नयनबाट झर्दा

पीडा हुन्छ


तिम्रो मन दुख्यो हाेला

दुखाउनेलाई के थाहा

कति सपना बगे होला

नदेख्नेलाई के थाहा


तिम्रो मन दुख्यो हाेला

दुखाउनेलाई के थाहा

कति सपना बगे होला

नदेख्नेलाई के थाहा


ररररररर ररर रररररर...


एक्लाई बस्दा आँसु

नयनबाट झर्दा

एक्लाई बस्दा आँसु

नयनबाट झर्दा

पीडा हुन्छ


तररर रम्

तरर रम्

तररर रम् रम् रम्...


को छ र तिमीलाई

को छ र तिमीलाई आज

बुझिदिने

तिम्रा मनका कुरा

तिम्रा मनका कुरा

सबै सोधिदिने… 


Songwriter: John Rai


Original Song:



Instrumental (Piano):

Comments