गैरी खेतकाे सिरै हान्यो
बर्षायामकाे दरौँदीले
गैरी खेतकाे सिरै हान्यो
बर्षायामकाे दरौँदीले
हो नाैनी जस्तो मेरो मन
नाैनी जस्तो मेरो मन
चिरा पार्यो
उसकाे रूपको कराैतीले
उसकाे रूपको कराैतीले
मर्स्याङ्दीमा जालै हान्यो
माझी दाइले आज
मर्स्याङ्दीमा जालै हान्यो
माझी दाइले आज
मात लाग्यो साँझ
हो नाैनी जस्तो मेरो मन
नाैनी जस्तो मेरो मन
चिरा पार्यो
उसकाे रूपको कराैतीले
उसकाे रूपको कराैतीले
खोला पारी तारिदिने
तुहिनको फन्को
खोला पारी तारिदिने
तुहिनको फन्को
पहिलो माया छुटाइहाल्याे
कलेजिमा रन्को
पहिलो माया छुटाइहाल्याे
कलेजिमा रन्को
गैरी खेतकाे सिरै हान्यो
बर्षायामकाे दरौँदीले
उसकाे माया ऐरो पैरो
साउनको भेल
हे... माया भन्नु यस्तै रहेछ
मनै चोर्ने खेल
मनै चोर्ने खेल
गैरी खेतकाे सिरै हान्यो
बर्षायामकाे दरौँदीले
गैरी खेतकाे सिरै हान्यो
बर्षायामकाे दरौँदीले
हो नाैनी जस्तो मेरो मन
नाैनी जस्तो मेरो मन
चिरा पार्यो
उसकाे रूपको कराैतीले
उसकाे रूपको कराैतीले
उसकाे रूपको कराैतीले
उसकाे रूपको कराैतीले
Songwriter: Yadav Kharel
Comments
Post a Comment