Chameli - Ekdev Limbu - Lyrics

 चमेली चमेली, तिमी छौ मेरो मन भरी

चमेली चमेली, तिमी नै हौ मेरो सान्नानी

तिम्रो पछ्यौरी उडाइ लाग्यो नि

यो चंचले पिरतीको हावैले

आँखा गाँजलु, रुपै लजालु

मनै खायो कटक्कै तिम्रो मायाले


नाम तिम्रो के होला, गाउँ तिम्रो कहाँ होला

भन तिम्रा सबै कुरा, भेट फेरी नहोला

चमेली चमेली, तिमी छौ मेरो मन भरी

चमेली चमेली, तिमी नै हौ मेरो सान्नानी


रातो गालामा बैस चढेको, रातो गालामा बैस चढेको

चुमू चुमू लाग्छ, चुमू चुमू लाग्छ

धेरै छ नि मनमा कुरा, धेरै छ नि मनमा कुरा

भन्न लाज लाग्छ, भन्न लाग्छ

लुकी लुकी, चोरी चोरी नजिस्काऊ नानी

ए नानी, ए नानी, ए नानी

चमेली चमेली, तिमी छौ मेरो मन भरी

चमेली चमेली, तिमी नै हौ मेरो सान्नानी

चमेली चमेली, तिमी छौ मेरो मन भरी

चमेली चमेली, तिमी नै हौ मेरो सान्नानी


मायाले बोले पछी रिस पनि मर्छ रे

मैले दिएको माया चिनो सङ्गालेर राख है

मायाले बोले पछी रिस पनि मर्छ रे

मैले दिएको माया चिनो सङ्गालेर राख है

चमेली चमेली, तिमी छौ मेरो मन भरी

चमेली चमेली, तिमी नै हौ मेरो सान्नानी


Songwriter: Ekdev Limbu


Comments