आऊ मेरो नजीक
हाम्रो धड्कन साटी हेरौँ
तिमी सुन, म सुनाउछु
मन भरीका मेरा मायाका धुनहरु
तिम्रो आँखामा डुबी हेर्दा मेरै आकृति भेटाएँ
तिम्रो ओठलाई चुमी हेर्दा माया को अर्थ थाहा पाएँ
तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाएँ
भन्नु मेरो यति नै हो तिमीलाई अब
मन मेरो आत्तिएको बेलामा हाँसो तिम्रै सहारा बनोस्
गर्मीले सताउँदा तिम्रै केशको शीतल छहारी मिलोस्
दिनलाई घाम रातलाई जुन झैँ मलाई तिम्रो भर
हो..... अंगालो तिम्रै होस् मेरो थकेर पुग्ने घर

हो..............
हाम्रो धड्कन साटी हेरौँ
तिमी सुन, म सुनाउछु
मन भरीका मेरा मायाका धुनहरु
हो..............
रुखो रुखो मेरो जीवनमा आयौ तिमी बर्षाको शीतल झरी बनी
माया यति धेरै माया नदेऊ तिमी मेरो मुटुले थाम्नै नसक्ने गरी होहोहो ........
जे छ मेरो सबै तिमी नै हौ
सधैं भरी यसै गरी माया गर
छौ तिमी सधैं नै सँगै यो आशा होइन भरोसा मिलोस्
दुई चार बर्षको होइन यो नाता हाम्रो जुगौ जुगको
होस्
एक्लो यो मनको अब तिमी बिना को नै छ र ?
हो..... अंगालो तिम्रै होस् मेरो थकेर पुग्ने घर
हो..... अंगालो तिम्रै होस् मेरो थकेर पुग्ने घर
हो..... अंगालो तिम्रै होस् मेरो थकेर पुग्ने घर
आऊ मेरो नजीक
हाम्रो धड्कन साटी हेरौँ
तिमी सुन, म सुनाउछु
मन भरीका मेरा मायाका धुनहरु
Songwriter: Swoopna Suman
हाम्रो धड्कन साटी हेरौँ
तिमी सुन, म सुनाउछु
मन भरीका मेरा मायाका धुनहरु
Songwriter: Swoopna Suman
Comments
Post a Comment