स्वार्थी अहम् काे गतिमा
हिँडी पुग्छु
म कहाँसम्म
सिक्नु त छ
मैले यहाँ
ठान्छु म निश्चित
अचल छु
कति लाग्छ
अझै बुझ्न
हुनुपर्ने हो
म तरल
एउटी एकोहोरो
सानी खोली थिई
उसलाई
हेरी बस्थेँ
म दिन भरि
नदीमा सुरु भई
नदीमा अन्त्य हुने
उसको जीवन भन
खै के जीवन?
म त खोलि भएछु
गुनासोबेगर बगिरहेछु
सललल-सललल
खै के छ मेरो औचित्य
मनैमनमा बोलिरहेछु
बररर-बररर
त्यही खोलीलाई
रात-रात भरी
चाहनै चिहाइरहेने
एक्ली चन्द्रमा
गुड्थी आकाशमा
अरुकै उजेलीलाई
एक शब्दा बेगर
बाँडिरहने
उसको जीवन भन
खै के जीवन?
म त जुन भएछु
दुख्दा पनि चम्किरहेछु
चकमन्न-चकमन्न
खै कोही यहाँ
बोल्दैनन अचेल त
चुपचाप-चुपचाप
रुरुरुरु-रुरुरुरु
रुरुरुरु-रुरुरुरु
रुरुरुरु-रुरुरुरु
रुरुरुरु-रुरुरुरु
ल-ल-ल-ल-ल-ल-ला
ल-ल-ल-ल-ल-ल-ला
मभित्र रहेनछन्
मेरै उत्तर केहि
सोधिहिँड्ने
प्रश्न यी
सारा गलत
हुन् कि
तरल छ हावा
तरल यो पानी
तरल नै धरती अनि
तिमी तरल
म तरल
Songwriter: Bartika Eam Rai
हिँडी पुग्छु
म कहाँसम्म
सिक्नु त छ
मैले यहाँ
ठान्छु म निश्चित
अचल छु
कति लाग्छ
अझै बुझ्न
हुनुपर्ने हो
म तरल
एउटी एकोहोरो
सानी खोली थिई
उसलाई
हेरी बस्थेँ
म दिन भरि
नदीमा सुरु भई
नदीमा अन्त्य हुने
उसको जीवन भन
खै के जीवन?
म त खोलि भएछु
गुनासोबेगर बगिरहेछु
सललल-सललल
खै के छ मेरो औचित्य
मनैमनमा बोलिरहेछु
बररर-बररर
त्यही खोलीलाई
रात-रात भरी
चाहनै चिहाइरहेने
एक्ली चन्द्रमा
गुड्थी आकाशमा
अरुकै उजेलीलाई
एक शब्दा बेगर
बाँडिरहने
उसको जीवन भन
खै के जीवन?
म त जुन भएछु
दुख्दा पनि चम्किरहेछु
चकमन्न-चकमन्न
खै कोही यहाँ
बोल्दैनन अचेल त
चुपचाप-चुपचाप
रुरुरुरु-रुरुरुरु
रुरुरुरु-रुरुरुरु
रुरुरुरु-रुरुरुरु
रुरुरुरु-रुरुरुरु
ल-ल-ल-ल-ल-ल-ला
ल-ल-ल-ल-ल-ल-ला
मभित्र रहेनछन्
मेरै उत्तर केहि
सोधिहिँड्ने
प्रश्न यी
सारा गलत
हुन् कि
तरल छ हावा
तरल यो पानी
तरल नै धरती अनि
तिमी तरल
म तरल
Songwriter: Bartika Eam Rai
Comments
Post a Comment