भन्छौ;
"चाहेर त होइन, येस्तै-येस्तै भयो नि"
चाहना त छन् तिम्रै हातमा
सोध्छौ;
"किन प्रतिक्रिया मेरो यस्तै सधैँ हो?"
तिमीले भने जस्तो शायद
चाहेर त होइन
बोल्नेजति बोलिदियौ
सबै शब्दहरु त आखिरमा
भएभरका तिम्रै रहेछन्
आशा न चाहना
मेरो नाम केही रहेन
मुटु एक्लै शायद
तिम्रै ढुक्ढुकिदो हो
चुपचाप नै म रहन्छु
शायद यति नै
होला-मेरो भाग
अथाहै तर
शून्यता पनि
कहिले गरिदिएछु
तिम्रै नाम
बेमतलब भावनहरुले
भारी यो डुङगा
यता न उता
किनाराबाट हेर्नु न छ
के पाउनु समेटी?
के पाउनु मेटेर?
ए जिन्दगी!
तँलार्इ जटिलता
नपुगे जस्तो
अझै थप्नु पर्ने
कस्तो हाम्रो
आवश्यकता?
चुपचाप नै म रहन्छु
शायद यति नै
होला-मेरो भाग
अथाहै तर
शून्यता पनि
कहिले गरिदिएछु
तिम्रै नाम
हावा लहराउँछ मन्द-मन्द
कानेखुसी गरिरहेको हेर
तिमी र, म टाढा...
आशाले लोलाएको छ
सपनाले झुलाएको छ
हावा लहराउँछ मन्द-मन्द
कानेखुसी गरिरहेको हेर
तिमी र, म टाढा...
आशाले लोलाएको छ
सपनाले झुलाएको छ
Songwriter: Bartika Eam Rai
"चाहेर त होइन, येस्तै-येस्तै भयो नि"
चाहना त छन् तिम्रै हातमा
सोध्छौ;
"किन प्रतिक्रिया मेरो यस्तै सधैँ हो?"
तिमीले भने जस्तो शायद
चाहेर त होइन
बोल्नेजति बोलिदियौ
सबै शब्दहरु त आखिरमा
भएभरका तिम्रै रहेछन्
आशा न चाहना
मेरो नाम केही रहेन
मुटु एक्लै शायद
तिम्रै ढुक्ढुकिदो हो
चुपचाप नै म रहन्छु
शायद यति नै
होला-मेरो भाग
अथाहै तर
शून्यता पनि
कहिले गरिदिएछु
तिम्रै नाम
बेमतलब भावनहरुले
भारी यो डुङगा
यता न उता
किनाराबाट हेर्नु न छ
के पाउनु समेटी?
के पाउनु मेटेर?
ए जिन्दगी!
तँलार्इ जटिलता
नपुगे जस्तो
अझै थप्नु पर्ने
कस्तो हाम्रो
आवश्यकता?
चुपचाप नै म रहन्छु
शायद यति नै
होला-मेरो भाग
अथाहै तर
शून्यता पनि
कहिले गरिदिएछु
तिम्रै नाम
हावा लहराउँछ मन्द-मन्द
कानेखुसी गरिरहेको हेर
तिमी र, म टाढा...
आशाले लोलाएको छ
सपनाले झुलाएको छ
हावा लहराउँछ मन्द-मन्द
कानेखुसी गरिरहेको हेर
तिमी र, म टाढा...
आशाले लोलाएको छ
सपनाले झुलाएको छ
Comments
Post a Comment