तिमीलाई थाहा छैन
तिम्रो मुस्कान, त्यो मुस्कानले
मलाई के गर्छ ?
तिम्रो मुस्कान, त्यो मुस्कानले
तिमीलाई थाहा छैन
हेर्दा, तिमीले हेर्दा मलाई
के हुन्छ ? के हुन्छ ?
तिमी आउँदा मुस्कुरौदै मलाई
तिम्रो मुस्कान, त्यो मुस्कानले
मलाई के गर्छ ?
तिम्रो मुस्कान, त्यो मुस्कानले
तिमीलाई थाहा छैन
हेर्दा, तिमीले हेर्दा मलाई
के हुन्छ ? के हुन्छ ?
तिमी आउँदा मुस्कुरौदै मलाई
तिम्रो नाम,
तिम्रो आवाज, तिम्रो न्यानो-न्यानो स्पर्श
मेरो हात, मेरो पाईला, सबैले तिमीलाई खोज्छ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ

तिमी आऊ फर्खेर-फर्खेर एता
तिमीलाई, तिमीलाई नहेरी
सकेन बसेर याहाँ
तिमी नहुदा, मलाई गाह्रो, अफ्ठायारो हन्छ
त्यसैले अहिले नै आउ, मुस्कुराउ, सताउ मलाई

तिमीलाई थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
मेरो हात, मेरो पाईला, सबैले तिमीलाई खोज्छ
तिमीलाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमीलाई थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिम्रो अन्तरिक्षमा लैजाउ
न मलाई पनि
तिम्रो छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि
आकाशै भरिने गरि माया तिमीलाई म गरैउला
माया मात्र तिमी हासिदेऊ
तिम्रो अन्तरिक्षमा लैजाउ न मलाई पनि

Comments
Post a Comment